समाचार Archives | Page 7419 of 7895 | Khabarhub Khabarhub

सुलेमानीको अन्त्येष्टिमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु

इरान- गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । घटनमा ४० भन्दा बढी घाइते भएका छन् । सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका थिए । आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि…