समाचार Archives | Page 7428 of 7892 | Khabarhub Khabarhub

चिनी मिल सञ्चालकको खोजी गर्न प्रहरीलाई गृह मन्त्रालयको पत्र

काठमाडौं– गृह मन्त्रालयले किसानलाई उखुको भुक्तानी नदिने चिनी मिल सञ्चालक (उद्योगी)हरुको खोजी गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ । गृहको पत्रमा लामो समयसम्म किसानको उखुको भुक्तानी नदिएका चिनी मिलका सञ्चालकलाई खोजी गरी उद्योग वाणिज्य तथा उद्योग मन्त्रालयको जिम्मा लगाउन भनिएको छ । अहिले उखु किसानहरु चिनी मिलबाट भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनका लागि काठमाडौं उत्रिएका…