Live on
Your Voice, Your Power
काठमाडौं– आज विहान काठमाडौंको सुकेधारमा गाडीको ठक्करबाट घाइते भएकी गोरखा देउरालीकी सृष्टि पन्तको निधन भएको छ । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याइएकोमा उपचारकाक्रममा उनको मृत्यु भएको हो । गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध साथै अन्य सवारी साधनमा आगजनी समेत गरेका छन् । बा…