Live on
Your Voice, Your Power
काठमाडौं– पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न राजमार्ग र बाटो सुचारु भएको छ । बाढी र पहिरोका कारण शुक्रबार र शनिवार विहानदेखि अवरुद्ध भएका सडकहरु सूचारु भएको हो । धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्बी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो सुचारु भएको छ । त्यस्तै नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित…