समाचार Archives | Page 7508 of 7753 | Khabarhub Khabarhub

‘मास प्रिन्टर’ जडानको काम शुरु, लाइसेन्स छपाइमा भइरहेको ढिलाइ अन्त्य हुने

काठमाडौं– चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो उपकरण प्रयोगमा आउने बताइएको छ । जडानको काम सकिएपछि नै त्यसले छपाइको काम थाल्ने यातायात व्यवस्था विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार सो प्रिन्टरको क्षमता अहिले…