समाचार Archives | Page 7542 of 7863 | Khabarhub Khabarhub

चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह– दिगो विकासको लक्ष्य हासिलमा सहयोग गर्नुहोस्

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरेकी छन् । चिनियाँ समकक्षी सी चिनफिङको राजकीय भ्रमणको सम्मानमा काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् । नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने बाटोमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले…