समाचार Archives | Page 7564 of 7878 | Khabarhub Khabarhub

पक्राउ परेका महरामाथि हुनसक्छ यस्तो सजाय

काठमाडौं- संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् । आइतबार साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । यौन दुव्र्यवहार आरोपमा जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको बोगटीले जानकारी दिए । दिउँसोमात्रै काठमाडौँ जिल्ला अदालतले यौन…