Live on
Your Voice, Your Power
बेलायती प्रधानमन्त्री टेरिजा मेले बेलायत युरोपेली युनियन ‘ईयू’बाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे आफूले ‘इयू’सँग गरेको सम्झौता संसद्ले पारित गरे आफूले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । यसअघि उनले ब्रेक्जिटबारे ‘इयू’सँग गरेको सम्झौता दुईपटकसम्म संसद्ले अस्वीकार गरिसकेको छ । त्यस्तै, सभामुख जोन बर्कोले तेश्रो पटक पनि त्यही सम्झौता पारित गराउन संसद्मा नल्याउन प्रधानमन्त्रीलाई निर्देशन दिइसकेका छन्…