Live on
Your Voice, Your Power
काठमाडौं– ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको आज अन्त्येष्टि गरिँदैछ । विहान ८ बजेपछि टुँडिखेलमा श्रद्धान्जली र राजकीय सम्मानपछि मन्त्री अधिकरीको शव पोखरा लगिनेछ । पोखरामा शवयात्रपछि आजै अन्त्येष्टि गरिनेछ । त्यस्तै दुर्घटनामा ज्यान गुमाएका नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र कुमार श्रेष्ठ, निर्देशक ई ध्रुव…