समाचार Archives | Page 797 of 6959 | Khabarhub Khabarhub

विशेष अदालतद्वारा काठमाडौँका तत्कालिन वडा सदस्य महर्जन भ्रष्टाचार अभियोगमा दोषी ठहर

काठमाडौँ- विशेष अदालतले काठमाडौँ महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ । न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले २ लाख रुपैयाँ घुससहित पक्राउ परेका महर्जनलाई दोषी ठहर गरेको हो । काठमाडौँ महानगरपालिका–१४ का तत्कालिन वडा सदस्य महर्जन २ वर्षअघि पक्राउ परेका थिए । जग्गाको मोहियानी हक नामसारी,…