Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा माओवादीका संसद् देवेन्द्र पौडेलले कांग्रेसले बजेट अधिवेशनको पहिलो दिन नै अवरोध गर्नु संसदीय अभ्यासमा नहुनुपर्ने घटना भएको बताएका छन् । उनले व्यक्ति विशेषलाई ताकेर संसदीय छानबिन समितिको माग कांग्रेसले गर्नु नहुने तर्क गरे । सञ्चार कर्मीसँग कुरा गर्दै पौडेलले भने,‘व्यक्ति विशेषलाई टार्गेट गरेर होइन । समग्र सहकारीसँग सम्बन्धित छानबिन समिति बन्नुपर्ने बताए ।…