Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री रवि लामिछानेबारे लिएको अडानबाट पछि नहट्ने सन्देश दिएको छ । शुक्रबार बसेको बर्षे अधिवेशनको पहिलो बैठकमै कांग्रेले सहकारीको बचत ठगी प्रकरणमा मुछिएका गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबारे संसदीय छानबिन समिति बन्नै पर्ने अडान लिएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति नबने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र…