समाचार Archives | Page 964 of 6952 | Khabarhub Khabarhub

‘संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ ?’

काठमाडौँ– संघीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र संघीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । नागरिकलाई घर आँगनमै सहजरूपमा सेवासुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको संघीय  प्रणाली पनि प्रक्रियामा फस्दै गएको, महत्वपूर्ण कानून निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै मुख्यमन्त्रीहरुले…