प्रवास « Khabarhub

जबर्जस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ

पोर्चुगल – जबरजस्ती करणीको आरोपमा पोर्चुगलमा एक नेपाली पक्राउ परेका छन् । सँगै काम गर्ने २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका ती नेपालीको नाम खुलाइएको छैन भने तर उमेर अन्दाजी ३५ वर्ष रहेको जनाइएको छ । घटना गत मङ्गलबार राति को हो । बलात्कार भएको आरोपमा…