प्रवास « Khabarhub

ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धनबारे छलफल

दोहा - ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गरिएको छ। नेपाली दूतावास मस्कटमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले संसदीय सुनुवाइ समितिमा पेस गरेका कार्य योजनाको आधारमा छलफल गरिएको हो। दूतावासले तयार गरेको कार्य योजनामा ओमानस्थित नेपाली सोसल क्लब लगायतका संघ संस्थाका प्रतिनिधि र दूतावासका पदाधिकारीबीच छलफल भएको जनाइएको छ। सहभागीहरूले कार्य…