प्रवास « Khabarhub

साउदीमा सबै निजी क्षेत्रका कामदारलाई हप्तामा दुई दिन बिदा दिने तयारी 

काठमाडौँ– साउदी अरबले सबै निजी क्षेत्रका कामदारलाई हप्तामा दुई दिन बिदा दिने बारे छलफल भैरहेको जनाएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका सबै कामदारका लागि साप्ताहिक बिदा दुई दिन पुर्‍याउन काम गर्ने समयसँग सम्बन्धित श्रम कानूनको धारामा संशोधन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको हो । श्रम बजारको हितमा काम गर्ने…