प्रवास Archives | Page 53 of 97 | Khabarhub Khabarhub

दुवै डोज खोप लगाएकाले कतार प्रवेश गर्दा क्वारेन्टाइनमा बस्नु नपर्ने

दोहा– कोरोनाविरुद्धको दुवै डोज खोप लगाएकाले कतार प्रवेश गर्दा क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । कोरोनाको उच्च जोखिम रहेका नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र फिलिपिन्सलगायत देशहरूबाट कतार प्रवेश गर्नेहरूका लागि अनिवार्य १० दिने क्वारेन्टाइन बस्नु पर्ने नियम छ । तर अब दुवै डोज खोप लगाएकाहरूले भने उक्त नियम पालना गर्नु नपर्ने भएको छ ।…