प्रवास Archives | Page 6 of 97 | Khabarhub Khabarhub

५० वर्षअघि फाखेलबाट न्युयोर्क पुगेका इन्द्र तामाङको ‘आत्मकथा’ 

न्युयोर्क – समाजसेवी इन्द्र तामाङको आत्मकथा लोकार्पण गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटमा रहेको हिमालयन रेष्टुरेन्ट एण्ड बारमा आयोजित कार्यक्रममा तामाङको आत्मकथा माई क्युरियस इअर्स विथ 'चार्ल्स हेनरीफोर्ड, द अटोबायोग्राफी अफ इन्द्र बी. तामाङ' लोकार्पण गरिएको हो। आइतबार वाणिज्यदुत विष्णुकुमारी अधिकारी र आचार्य लामा गुरु दावा साङमोले पुस्तक विमोचन गरेका हुन्। अक्टोबर ९ मा लेखकसँग हस्ताक्षर…