प्रवास Archives | Page 68 of 97 | Khabarhub Khabarhub

कतारमा कोरोना प्रतिबन्ध सम्बधि चौथो चरणको दोस्रो भाग सुरु

दोहा- कतारले कोरोना महामारीका कारण लगाइएका प्रतिबन्ध क्रमश: हटाइदै लागेको छ । कतारले यसअघि सेप्टेम्बर १ अर्थात चौथो चरणदेखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको भए पनि चौथो चरणलाई विभिन्न भागमा विभाजन गरेको थियो । चौथो चरणको पहिलो भाग समाप्त भएसंगै मंगलबारदेखि दोस्रो भाग सुरु भएको कतारको विपत व्यवस्थापन समितिले जनाएको छ । पत्रकार सम्मेलन गर्दै…