प्रवास « Khabarhub

एनआरएनद्वारा १० हजार थान एन्टिजेन परीक्षण किट हस्तान्तरण

काठमाडौँ– कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने १० हजार थान एन्टिजेन परीक्षण किट गैरआवासीय नेपाली संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । स्वाथ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । एन्टिजेन परीक्षण किटको प्रयोगबाट कोरोना सङ्क्रमण…