प्रवास « Khabarhub

एनआरएनए कतारले अहिलेसम्म ६५ सय नेपालीलाई खाद्यान्न बाढ्यो : अध्यक्ष मुसलमान

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म कोरोना प्रभावित नेपाली कामदारका लागि राहत वितरण गरिरहेको जनाएको छ । विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले जानकारी दिए । कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार…