प्रवास « Khabarhub

बैदेशिक रोजगारीमा मृत्यु भएका ५८ जना नेपालीको उतै अन्त्येष्टि गरिने

काठमाडौं - वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ५८ जना नेपालीको विदेशमै अन्त्येष्टि गरिने भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठका अनुसार परीवारले सहमती जनाएपछि कामका शिलशिलामा विदेशमा मृत्यु भएका ५८ नेपालीको उतै अन्त्येष्टि गर्न लागिएको हो । उनका अनुसार युएईमा ३२, साउदीमा ७, मलेसियामा २, कतारका ६, दक्षिण कोरियामा ३ जना…