प्रवास Archives | Page 98 of 100 | Khabarhub Khabarhub

अमेरिकी प्रतिवेदनको ठहर: मानव बेचबिखन नियन्त्रण गर्न नेपाल असफल

काठमाडौं- नेपालले मानव बेचबिखन नियन्त्रण गर्न नसकेको अमेरिकी एक प्रतिवेदनले ठहर गरेको छ । अमेरिकाले हरेक वर्ष तयार पार्ने मानव बेचबिखनसम्बन्धी एउटा प्रतिवेदनमा मानव बेचबिखन नियन्त्रणमा नेपालले पर्याप्त कदम चाल्न नसकेको उल्लेख गरिएको  हो। ‘ट्राफिकिङ इन पर्सन्स’ (टिप) नामक प्रतिवेदनले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक अनुसन्धान तथा नियम कानून निर्माणमा कमजोरी रहेको औँल्याउँदै उचित कदम…