प्रेरक « Khabarhub

व्यस्त सडकमा साझा यातायात हुँइक्याउँने हर्मिता

काठमाडौं। काठमाडौंको व्यस्त सडकमा सवारी हुँइक्याउने हिम्मत हत्तपत्त जोकोहिलाई आउँदैन। अझ सवारी साधन चलाउने काममा महिला सहभागिता पुरुषको तुलनामा निक्कै कम हुन्छ। जीविकोपार्जनका लागि पछिल्ला समय महिलाहरु केही न केही पेशा गरिरहेका छन्। भने कतिपय महिलाहरु टेम्पो तथा साना माइक्रोबस चलाइरहेका देखिन्छन्। अवसर पाएमा महिलाहरुले पुरुषसरह काम गर्न सक्छन् भन्ने गतिलो उदाहरण धरानकी हर्मिता श्रेष्ठबाट…