Live on
Your Voice, Your Power
इंग्लयान्डका विश्वविख्यात साहित्यकार ओस्कर वाइल्ड जीवनलाई अमूल्य उपहारका रुपमा परिभाषित गर्छन् । उनले जीवनलाई व्याख्या गर्दै विभिन्न कविता तथा उनका रचनाहरुमा जीवन सुन्दर फूलका रुपमा चित्रण गरेका छन् । उनका केही भनाई जसको अनुकरणले तपाईंले पनि सुन्दर जीवन जिउन सक्नुहुन्छ । हेर्नुहोस ओस्करका केही प्रेरक भनाईः -सत्य दुर्लभ रुपमा अन्त्यमा भएपनि सत्य नै हुन्छ तर,…