प्रेरक « Khabarhub

सोच्नुहोस् र धनी बन्नुहोस्

वार्न्सको जीवनमा अवसर अर्कै गरी आयो । जसको उनले आशासमेत गरेका थिएनन् । अवसरले व्यक्तिसित सधैँ यस्तै खालको चलाखी गर्छ । अवसर पछाडिको ढोकाबाट चुपचाप पस्छ । सधैँजसो यो दुर्भाग्य वा अस्थायी पराजयको भेषमा आउँछ । यही कारण धेरैजस्ता मानिसले अवसरलाई चिन्न सक्दैनन् । एडिसनले एउटा नयाँ यन्त्र बनाएका थिए । यन्त्रलाई एडिसन डिक्टेटिङ मेसिनको…