गसिप Archives | Page 21 of 23 | Khabarhub Khabarhub

आँचललाई ‘दाल, भात तरकारी’ बाट आश !

काठमाडौं – नायिका आँचल शर्मा आफ्ना फिल्मका कारणले भन्दा पनि बढी व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छिन् । यी सुन्दरी नायिकाले खासै धेरै फिल्ममा अभिनय गरेकी छैनिन् । यसअघि उनले ‘शत्रु गते’ मा अभिनय गरेकी थिइन् । यो फिल्मबाट उनले धेरथोर चर्चा पनि पाइन् । त्यसपछि केही समय उनी फिल्ममा देखिइनन् । बरु ‘शत्रु गते’…