गसिप Archives | Page 6 of 22 | Khabarhub Khabarhub

पारसपुत्री पूर्णिका भन्छिन्– बुवाले देशको लागि ठूलो योगदान गर्नुभएको छ ।

काठमाडौं– पूर्व युवराज पारस शाहकी छोरी पूर्णिका शाहको एउटा टिकटक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिब्रो लर्बराउदै बोलेकी पूर्णिकाले भिडियोमा आफ्नो बुवा पारसका बारे धारणा राखेकी छन् । ‘मेरो बुबाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । यस्तो गरेको छ कि मेरो बाउले यो देशको लागि’, कम नेपाली बढी अंग्रेजी भाषामा बोलेकी उनले…