Live on
Your Voice, Your Power
मुम्बई–बलिउड अभिनेत्री शिल्पा शेट्टी सुन्दर सुन्दरताका लागि लोकप्रिय छिन् । उनी विशेषत साडीमा सुन्दर देखिन्छिन् । तर एकपटक भने उनी साडीकै कारण समस्यामा परेकी छन् । बलिउड लाइफका अनुसार सन् २००५ मा शिल्पाले एक ‘अटो शंकर’ नामक कन्नड फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्म सुपरहिट साबित भएको थियो । फिल्मलाई तमिल, हिन्दी र मलयालममा…