Live on
Your Voice, Your Power
काठमाडौं- बलिउडका महानायक अमिताभ बच्चन वर्षौँदेखि हरेक आइतबार आफ्नो घरबाहिर जम्मा हुने समर्थकलाई अभिवादन गर्दै आएका छन् । तर, यसपटक मुम्बईस्थित उनको निवास ‘जलसा’ बाहिरको दृश्य केही फरक देखियो । घरमा बम विस्फोट गराउने धम्की पाएपछि पहिलोपटक समर्थकमाझ देखिएका अमिताभ कडा सुरक्षा घेराभित्र थिए । आइतबार सधैँझैँ प्रशंसकको अभिवादन स्वीकार गर्न घरबाहिर पुगेका उनी यसपटक…