बलिउड/हलिउड « Khabarhub

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा परेका छन् । धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उनीविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता गरिएको छ । बेंगलुरुको हाई ग्राउण्ड्स प्रहरीले रणवीर सिंहविरुद्ध मुद्दा दर्ता गरेको हो । अतिरिक्त मुख्य महानगर मजिस्ट्रेट अदालतको निर्देशनपछि यो कारबाही गरिएको हो । बेंगलुरुका ४६ वर्षीय अधिवक्ता प्रशान्त मेथालले उजुरी…