बलिउड/हलिउड Archives | Page 100 of 180 | Khabarhub Khabarhub

महिला पुरोहितले गराईन् दियाको विवाह

मुम्बई–अभिनेत्री दिया मिर्जाले हालैमात्र वैभव रेखीसँग विवाह गरिन् । यो विवाह मुम्बईस्थित अभिनेत्रीको घरमा नै भएको थियो । जहाँ केही नजिकका आफन्त मात्र उपस्थित थिए । अभिनेत्री दिया बलिउडमा महिलावादको कुरा गर्न रुचाउछिन् । त्यहीकारण उनी जहिल्यै महिला हकको पक्षमा उभिन्छिन् । आफ्नो विवाहमा पनि उनले त्यही कार्यलाई निरन्तरता दिइन् । अक्सर विवाहमा पुरुष पुरोहितले…