Live on
Your Voice, Your Power
मुम्बई – टाइगर श्राफ र दिशा पटानीले कहिल्यै पनि आफ्नो सम्बन्धका बारेमा खुलेर बोलेका छैनन् । तर यी दुई एकअर्कालाई समर्थन गरिरहेका छन् । टाइगर र दिशा सँगै घुम्न जान्छन् । फिल्म हेर्न जान्छन् । विदा मनाउन पनि सँगै जान्छन् तर प्रेमसम्बन्धमा रहेकोबारे खुलाउँदैनन् । यी दुईले सार्वजनिक रुपमा खुलेर कुरा गरेका छैनन् । किनकि,…