Live on
Your Voice, Your Power
मुम्बई(एजेन्सी)–अभिनेता राहुल रोय भन्नासाथ हरेक दर्शकको दिमागमा फिल्म ‘आशिकी’को याद आउछ । यो फिल्मको गीत ‘नजर के सामने, जिगर के पास, कोई रहता है’ले राहुललाई रातारात स्टार बनाइदियो । सन् १९९० मा निर्माण भएको फिल्म ‘आशिकी’मार्फत फिल्ममा डेब्यू गरेका राहुलले आफ्नो लुक्स र मुस्कानले दर्शकलाई मोहित बनाएका थिए । तर राहुलको भाग्य जति छिटो चम्कियो,…