बलिउड/हलिउड Archives | Page 117 of 190 | Khabarhub Khabarhub

विवाह गर्दै अर्जुन मलाइका, गोवामा छुट्टी मनाउँदै

निर्देशक तथा सलमान खानका भाइ अरवाज खानसँग डिर्भोसपछि बलिउड अभिनेत्री मलाइका अरोडा खान केही वर्षयता अभिनेता अर्जनु कपूरसँग प्रेममा रहेको हल्ला चलेको छ । दुबै एकसाथ देखिनु एक अकार्को घरमा भएको विशेष कार्यक्रममा सरिक हुनु उनीहरुकालागी सामान्य बनिसकेको छ । यसबीच मलाइका र अर्जुन कपूर फेरी एक पटक गोवामा छुट्टि मनाइरहेका छन् । रोचक त…