बलिउड/हलिउड « Khabarhub

सोनूलाई भेट्न दुई हजार किलोमिटर साइकल यात्रा

काठमाडौँ– भारतीय अभिनेता सोनू सूदले कोरोना लकडाउनमा सहरमा फँसेका व्यक्तिहरुलाई उनीहरुको घरसम्म पुर्‍याउने जिम्मेवारी बहन गरे । सोनू र उनको टिमले अत्यावश्यक सहयोग गर्नुपर्ने व्यक्तिलाई अहिले पनि सहयोगको काम गरिरहेको छ । यहीकारण सोनूको फ्यान फलोइङ ह्वात्तै बढेको छ । तर यहाँ सोनू सूदका एक यस्ता फ्यानको कुरा गरिँदैछ, जसले सोनूलाई भेट्नका लागि दुई हजार…