बलिउड/हलिउड « Khabarhub

फिल्ममा महंगो पहिरन लगाउने यी बलिउड कलाकार

मुम्बई– फिल्मका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिनका लागि निर्माताहरु लाखौं करोडौं रुपैंयाँ खर्च गर्छन् । यी खर्चको मोटो हिस्सा फिल्ममा ग्ल्यामर देखिनका लागि मात्र हुन्छ । बलिउडका ‘बाहुबली’का रुपमा परिचित अभिनेता प्रभास र अभिनेत्री पुजा हेगडे अभिनित फिल्म ‘राधे–श्याम’को टिजर हालका दिनमा चर्चामा छन् । यो फिल्मको बजेट ३ सय ५० करोड छ । जसमा प्रभासको…