Live on
Your Voice, Your Power
एजेन्सी- बलिउड अभिनेता मिथुन चक्रवर्ती ८० को दशकका सुपरस्टार हुन् । फिल्म ‘प्यार झुकता नहीं’को सफलतापछि उनलाई अमिताभ बच्चनपछिको नयाँ सुपरस्टार भन्न थालियो । त्यो समयमा उनले एकैपटक ३६ वटा फिल्म साइन गरेका थिए । वर्षमा उनको १० देखि १२ फिल्म रिलिज हुन्थ्यो । यी सबै फिल्ममा एक्सन, नृत्यसँगै इमोसन थिए । फिल्म ‘प्यार झुकता…