बलिउड/हलिउड « Khabarhub

बलिउड नायिका हेमा मालिनीका बारेमा २५ रोचक जानकारी

हेमा मालिनी बलिउड फिल्म उद्योगमा सुन्दरताका कारण सधै चर्चामा रहन्छिन् । आफ्नो करिअरका दौरान उनले एकसे एक हिट फिल्म दिएकी छिन् । उनका बारेमा २५ तथ्य जानौं: - हेमा मालिनीकी आमा जया चक्रवर्ती जतिबेला गर्भवती थिइन्, त्यतिबेला उनलाई छोरा हुन् कि छोरी भन्नेबारे थाहा थिएन । तर, उनी छोरी जन्मिनेमा यति विश्वस्त थिइन् कि, उनले…