बलिउड/हलिउड « Khabarhub

को हुन काजलका बेहुला

बलिउड अभिनेत्री काजल अग्रवाल दक्षिण भारतीय चलचित्रकी सुपरस्टार हुन् । तथापी उनले बलिउडमा सिंघम, स्पेशल २६, दो लफ्जोकी कहानी लगायतका चलचित्रमा काम गरेकी छन् । उनै अभिनेत्रीले आफ्नो विवाहको घोषणा गरेकि छिन् । काजल अग्रवालले यहि महिना अर्थात अक्टूबर ३० मा गौतम किचलूका साथ विवाह बन्धनमा बाधिने घोषणा गरेकी छन् । उनको हुनेवाला जीवनसाथी गौतम…