Live on
Your Voice, Your Power
विवाह एक पवित्र सम्बन्ध हो । त्यसैले यसलाई एक जन्म मात्र होइन सात जन्मसम्मको बन्धनका रुपमा मानिन्छ । तर आजकल बिभिन्न कारणले गर्दा मानिसहरुको विवाह लामो समय टिक्न पाउँदैन । त्यसैले अर्को विवाह गर्नुपर्ने बाध्यता पर्दछ । दोस्रो विवाह गर्ने मामलामा सिने जगत अगाडी पर्दछ । सिने जगतमा पनि बलिउड यसमा अगाडी छ । बलिउडका…