Live on
Your Voice, Your Power
मुम्बई – सुशान्त सिंह राजपूतको निधन प्रकरणमा शुक्रवार बिहान नयाँ मोड आएको छ । अनुसन्धान जारी रहेका बेला सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको घरमा एनबीसीले छापा मारेको छ । रिया चक्रवर्ती र उनका भाइ शोबिक चक्रवर्तीको ड्रग्स कनेक्नस उजागर भएपछि एनसीबीले मुम्बईमा रहेको उनको घरमा छापा मारेको छ । रियाको घरमा सर्च अपरेशन गरिएको छ ।…