बलिउड/हलिउड « Khabarhub

हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो: सुशान्तका पिता

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडकर्मीले दुःख व्यक्त गरेका छन् । केही महिनादेखि डिप्रेसनमा रहेका सुशान्तको आत्महत्याले बलिउडमा ‘नेपोटिज्म’ माथि बहस शुरु भएको छ । ‘एमएस धोनी’ र ‘छिछोरे’ जस्ता फिल्ममा दमदार अभिनय गरेका सुशान्त सिंहले ३४ वर्षको उमेरमा आत्महत्या गरेका थिए । उनको फिल्म 'दिल बेचारा' प्रदर्शनको तयारीमा छ ।…