Live on
Your Voice, Your Power
काठमाडौं- नायक शाहरुख खान आर्थिक वर्ष सन् २०२३/२४ मा सबैभन्दा बढी कर तिर्ने भारतीय सेलिब्रिटी बनेका छन् । उनले सलमान खान र अमिताभ बच्चनभन्दा करोडौं बढी कर तिरेका छन् । भारतको आर्थिक न्युज पोर्टल फर्च्यून इन्डियाले जारी गरेको सूचीअनुसार धेरै कर बुझाउने सेलिब्रिटीमा फिल्मका कलाकारहरुले शीर्ष स्थान कब्जा गरेका छन् । एघार जनाको सूचीमा तीन…