बलिउड/हलिउड « Khabarhub

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो यस्तो रेकर्ड

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘दिल बेचारा’ को ट्रेलरले विश्व रेकर्ड राख्न सफल भएको छ । सोमवार रिलिज भएको फिल्मको ट्रेलरले छोटो समयमा धेरै लाइक्स पाउने विश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो । यो ट्रेलर रिलिज भएको ९८ मिनेटभित्र १० लाखले लाइक गरेका थिए । त्यस्तै हजारौंले प्रतिक्रिया जनाएका थिए । कतिले…