Live on
Your Voice, Your Power
बलिउडकी सफल अभिनेत्री मध्ये एक करिना कपूर र अभिनेता सैफ अली खान चर्चित र उत्कृष्ट जोडी मानिन्छन् । सैफ र करिनाको लव स्टोरी कुनै कथाभन्दा कम छैन । यो उदाहरणीय जोडीका लागि पनि सुरुवाती दिन चुनौतीपूर्ण रहे । प्रेममा रहेका दुबैलाई विवाह गरी सम्बन्ध अघि बढाउन निकै चुनौतीको सामना गर्नु परेको थियो । करिनाले गरेको…