बलिउड/हलिउड « Khabarhub

आमिरले भने – आटाको प्याकेटमा पैसा हालेर बाँड्ने म होइन

मुम्बई – भारतीय मिडिया र सामाजिक सञ्जालमा बलिउड अभिनेता आमिर खानले अनौठो तरिका अपनाएर आटाको प्याकेटमा पैसा बाँडेको समाचार भाइरल भयो । यो खबर यति भाइरल भयो कि, आमिर खानले यो समाचार गलत भएको बताउनुपरेको छ । केही समयअघिदेखि बलिउड अभिनेता आमिर खानले एक किलो आटाको प्याकेटमा १५ हजार भारतीय रुपैयाँ हालेर एक ट्रक आटाको…