Live on
Your Voice, Your Power
मुम्बई – टाइगर श्राफ एक यस्ता अभिनेता हुन्, जसले बलिउडमा छोटो समयमा नै आफ्नो छुट्टै क्रेज बनाएका छन् । पछिल्लो समय रिलिज भएको उनको फिल्म ‘बागी ३’ पनि टाइगरकै कारण हिट भएको थियो । उनले फिल्मका लागि निकै मेहनत गरेका थिए । टाइगर श्राफले फ्यानका लागि भनेर उत्तिकै मेहनत पनि गर्छन् । उनका लागि आफूलाई…