Live on
Your Voice, Your Power
मुम्बई – इन्डियन आइडल सिजन ११ शुरु भएदेखि नै विवादमा आइरहेको छ । विवादकै कारण यो शोको चर्चा पनि छ । हालै यो शो मा निर्णायकमध्येका एक रहेका अनु मलिक बाहिरिएपछि हिमेशको इन्ट्री भएको थियो । अब फेरि होस्ट आदित्य नारायण पनि यो शोबाट बाहिरिने खबर आएको छ । भारतीय मिडियाका अनुसार आदित्य नारायणले यो…