Live on
Your Voice, Your Power
मुम्बई – बलिउड अभिनेत्री दिशा पटानीलाई फेरि एकपटक टाइगर श्राफको हिट फ्रेन्चाइज ‘बागी’ को तेस्रो सिक्वेलमा देख्न पाइने भएको छ । फिल्म ‘बागी ३’ मा दिशा पटानीको इन्ट्री भएको छ । यद्यपि दिशालाई यसपटक फिल्ममा शीर्ष भूमिका नभएर एक गीतमा मात्र देख्न पाइनेछ । ‘बागी ३’ मा टाइगरको अपोजिटमा श्रद्धा कपूरलाई देखिनेछ । दिशाले छिट्टै…