बलिउड/हलिउड « Khabarhub

भन्सालीको फिल्ममा रणवीर दीपिका ?

बलिउडमा चलेका निर्देशक सञ्जय लीला भन्सालीले हालै आफ्नो फिल्म ‘गुडबाइ काठियावाडी’ निर्माणको घोषणा गरे । यो फिल्ममा आलिया भट्ट शीर्ष भूमिकामा देखिनेछिन् । सँगसँगै अर्को पनि खबर आएको छ कि भन्सालीले फेरि अर्को फिल्म पनि निर्देशन गर्दैछन् । बितेका दिनमा सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाल्लाह’ को बनाउने र त्यसमा सलमान खान पनि खेल्ने भन्ने चर्चा…